प्रधानमन्त्री प्रचण्ड अस्वस्थ,सबै कार्यक्रम प्रभावित

प्रधानमन्त्री प्रचण्ड विरामी भएका छन । धपेडी र मौसमका कारण प्रधानमन्त्री प्रचण्ड अस्वस्थ भएको उनको सचिवालयले जनाएको छ ।
उनको अस्वस्थताको कारण आज सिन्धुपाल्चोकमा हुने भनिएको राजनीतिक भेला प्रभावित भएको छ ।

प्रधानमन्त्री प्रचण्ड विशेष राजनीतिक प्रशिक्षणका लागि सिन्धुपाल्चोक जाने तयारी थियो । तर, प्रधानमन्त्री प्रचण्ड अस्वस्थ भएपछि सिन्धुपाल्चोकको कार्यकक्रमसमेत स्थगित भएको छ। आज विहान ११ बजेदेखि प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice