बामदेवको काँधमा आइलाग्यो जिम्मेवारी

नेकपा (एमाले) मा कार्यबाहक अध्यक्षको जिम्बेवारी वामदेवको काँधमा सुम्पेर अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डतर्फ उडेका छन । स्वास्थ्य जाँचका लागि उनी हिजो थाइल्यान्डको बैंकक प्रस्थान गरेका हुन ।


उनी नेपाल नआउँञ्जेलसम्मका लागि कार्यवाहक अध्यक्षको रुपमा पार्टीको कामहरु सञ्चालन गर्नको जिम्बेवारी पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रदान गरेका छन् ।
अध्यक्ष ओली किड्नीको नियमित जाँच गराउने क्रममा ओली बैकंक प्रस्थान गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice