जब रेखा थापाले माओवादी नेता प्रकाशलाई रंगाइन

उसो त उनले जति फण्डा नेपाली सिने क्षेत्रमा सायदै अरु नायिकाहरुले जान्दा हुन । कहिले वाइसियका नेता सागरलाई भाइटिका लगाएर त कहिले माओवादी अध्यक्ष प्रचण्डसँग लालुपाते नुग्यो दुईतिरमा कम्मर मर्काएर मात्र नाचिनन् । माओवादी पार्टीले दोश्रो संविधानसभामा उनलाई पार्टीको तर्फबाट उम्मेद्धार पनि बनाएको हो । तर आफ्नै ढंग नपुग्दा रेखा चिप्लिन ।
हालै मात्र माओवादी छाडि राप्रपामा प्रवेश गरेकी रेखा थापाले माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सँग होली खेलेकी छिन । प्रकाशलाई रंगाउदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन भेटघाटको बाहना पनि होली
घर परिवारबाट सुरुवात भएको उनको होली उनी चलचित्र पलाँसको समूहसँग समेत उनले रोमान्स गरेकी छिन ।

One thought on “जब रेखा थापाले माओवादी नेता प्रकाशलाई रंगाइन
  1. कमरेड प्रकाशको कहिले ढंग पुग्ने हो कुन्नि? यस्तो फोटो खिच्नै दिनु हुन्नथ्यो, जबर्जस्ती खिचेपनि सामाजिक संजालमा पोस्ट गर्न पाइन्दैन भन्नु पर्थ्यो नी? यदि भनेको भय कानुनी कारबाही गर्न डराउनु हुन्न|

    पत्रकारले पनि बिना अनुमति प्रकाशित गर्न पाउन्दैन| इन्डियन होली हो कि नेपाली फागु? को नाममा आपसी प्रेमभावको सत्ता बिकृति बढ्दै गैराखेको छ|

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice