भारतीय प्रोफेसर एसडी मुनी सिके राउतको वचाउमा

स्वतन्त्र मधेश आन्द्योलन चलाँउदै आएका सिके राउतलाई सरकारले पक्राउ गरी १० दिने हिरासतमा राख्ने निर्णय गरिरहँदा भारतीय प्रोफेसर एसडी मुनी राउको पक्षमा देखिएका छन । भारतको नेपाल नीति बनाउन भूमिका खेल्ने गरेका प्रोफेसर एसडी मुनीले सिके राउतको पक्षमा ट्वीट गर्दै अभिव्यक्ति दिएका छन ।

Detention and subversion charges may not be the best way to deal with CKRout. Both the Govt. and the Madhes leaders need to engage with him.

 

जबरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर समेत रहेका एसडी मुनीले ट्वीट गर्दै पक्राउ गरी कारवाही गर्नु सिके राउतसंग गरिने उपयुक्त व्यवहार नभएको जिकिर गरेका छन । उनले सरकार र मधसेशी नेताहरु उनीसंग सम्पर्कमा रहनुपर्ने समेत बताएका छन ।
स्मरण रहोस,तत्कालीन समायमा दिल्लीमा भएको १२ बुँदे सम्झौतामा समेत एसडी मुनीको मुख्य  भूमिका थियो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice