गगन थापा पत्नी अञ्जनाले यसरी तिरिन गुन

श्रीमतीले गुन तिर्न खोज्दा श्रीमान बदनाम । यस्तै हालत भएकोछ,मन्त्री गगन थापाको । पारिवारिक र स्वकीय सचिवालयमा रहेका विवादास्पद व्यक्तिका कारण गगनको नाम एकपछि अर्को प्रकरणमा बद्नाम हुँदैछ । हालै मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कांग्रेस निकट मानिने डा. भीम आचार्यको नाममा टिपेक्स लगाएर अनेक काण्डमा मुछिएका डा. राजेन्द्र पन्तलाई त्यहाँको महानिर्देशक बनाउन गगन भन्दा बढी पत्नी अञ्जना र ठाइँला ससुरा केदारनरसिंह केसी सक्रिय भए । जनआस्था साप्ताहिकको अनुसार,यसरी राजेन्द्र महानिर्देशक नै बनाउन पर्ने बाध्यता के रहेछ भने तीन वर्ष अघि राजेन्द्रले बाल स्वास्थ्य महाशाखाको प्रमुख हुँदा गगन पत्नी अञ्जनालाई सेभ द चिल्ड्रेलको कोअर्डिनेटर बनाइदिएका रहेछन् ।

One thought on “गगन थापा पत्नी अञ्जनाले यसरी तिरिन गुन

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice