bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39583 ) ) )

अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भए सुरुङ मार्ग खोलिदिने छौँ’

ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा (एमाले) सँग सहमति भएको बताएका छन् ।

प्रेस सेन्टर नेपालले अर्घाखाँचीमा गरेको पत्रकार सम्लेलनमा बोल्दै उनले गणतन्त्र संङघीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने बताए ।

उनले रोल्पा र रुकुमका जनताको माग अनुसार ५ नम्बर प्रदेशबाट छुट्याइएको बताए । ‘अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भए सुरुङ मार्ग खोलिदिने छौँ’ उनले भने । उनले नौमुरे परियोजना छिट्टै सञ्चालन गर्ने बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice