पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक ग¥यो

नेपाल पत्रकार महासंघ केन्द्रीय सतितिले महासंघका जिल्ला, प्रतिष्ठान र एसोसिएटको अधिवेशन आह्वान गरेको छ । बुधबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । महासंघले जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएटको अधिवेशन ८ चरणमा सम्पन्न गर्ने तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका यस्तो छ

२०७३ फागुन ३ गते

पश्चिम क्षेत्रका जिल्ला शाखाहरुः गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, मुस्ताङ र मनाङ ।

फागुन ७ गते

पूर्व क्षेत्रका जिल्ला शाखाहरुः तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, उदयपुर, सिराह, सप्तरी ।

फागुन १२ गते

मध्यपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः रुकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत, दैलेख ।

फागुन १७ गते

मध्य क्षेत्रका जिल्ला शाखाहरुः रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा ।

फागुन २२ गते

सुदुरपश्चिम क्षेक्रका जिल्ला शाखाहरुः कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङ ।

फागुन २४ गते

काठमाडौं उपत्यकाका सवै प्रतिष्ठान शाखाहरु ।

फागुन २५ गते

एसोसिएट तर्पका सबै संस्थाहरु ।

फागुन २६ गते

काठमाडौं, भक्तपुर, ललितपुर तथा कर्णाली क्षेत्रका सवै जिल्ला शाखाहरु जुम्ला, हुम्ला, मुगू, कालीकोट र डोल्पा ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice