bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39566 ) ) )

किन भक्कानिए ओबामा

राष्ट्रपतिका रुपमा विदाई भाषण गर्ने क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा भक्कानिएका छन् । ओबामा पत्नी मिसेल ओबामा र छोरीहरु मालिया र सासाको प्रशंसा गनर्दै भक्कानिएका हुन् ।

वैवाहिक जीवनको शुरुवात सँगै पत्नी मिसेलले दुखः सुखमा महत्वपुर्ण भुमिका खेलेको बताए । करिव १८ हजार मानिसको भिडलाई सम्वोधन गर्दै उनले भने ‘मेरो जीवनमा आएर मेरो जीवनलाई सार्थक वनाई दियौ । १९८९ मा भेट भएका दम्पतीले ३ बर्षको प्रेम पछि विवाह गरेका थिए ।

दुई पटक राष्ट्रपति भएका ओबामाको विदाई पनि त्यत्तिकै प्रशंसनिय भएको छ । उनले आफ्नो कार्यकालमा राष्ट्र बलियो र सुदृढ भएको बताएका छन् । आफूले मुस्लिमलाई भेदभाव नगरेको, आफ्नो मुलुकमा कुनैपनि आतंककारी आक्रमण नभएको उनले दाबी गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice