bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39496 ) ) )

कुनै पनि हालतमा संविधान संशोधनको विधेयक पास हुन दिदैनौः रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनका विधेयक कुनैपनि हालतमा पास हुन नदिने बताएका छन् । उनले संविधान संशोधनको विधेयकलाई एक तिहाई मतबाट असफल पारिदिने बताएका छन् ।

संशोधनको विधेयक राष्ट्रहित विपरित छ यसलाई खारेज गरीनुपर्छ । उनले एमाले ३ वटै तहको निर्वाचनका लागि तयार भएको भन्दै चाडै सरकारले चुनावको मिति घोषणा गर्नुपर्ने बताए ।

संविधानको कार्यान्वयनबाट सबैको अधिकारको सुचिश्चित गर्नुको साटो संविधान संशोधनको प्रस्ताव ल्याएर परिस्थितिलाई सरकारले धुमीलो बनाएको उनको भनाई छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice