जनताको सेवामा प्रतिबद्ध हुन निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जनताको सेवामा प्रतिबद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बुटवलको सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्मको उद्घाटन गर्दै उनले जनताले तिरेको करले राज्यका सबै निकाय चल्ने हुँदा सशस्त्र प्रहरी पनि जनताको सेवक भएकाले जनताप्रति जवाफदेही हुन निर्देशन दिए ।

देशको औद्योगिक क्षेत्रले र शैक्षिक क्षेत्र विकासका प्रमुख आधार भएकोले यीनिहरुको सुरक्षामा कुनै कमी हुन नदिन सशस्त्र प्रहरीबलका सबै निकायलाई आग्रह गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice