स्थानीय तहको निर्वाचन बैशाखको अन्तिमसम्म हुन्छः पुन

स्थानीय तहको निर्वाचन आगामी बैशाखको अन्तिमसम्म हुने नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले बताएका छन् ।

पाल्पाको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले सरकारले कही दिनमै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताए ।

त्यसै क्रममा उनले पार्टीको पाँचमहिने कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice