bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39479 ) ) )

किर्तिपुर क्रिकेट मैदानमा उपराष्ट्रपति पुनको बलिङ

काठमाडौं । रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रममै नरहेपनि खेल मैदानमा बलिङ गरेका छन् । उद्घाटन कार्यक्रममा उपराष्ट्रपतिले बलिङ गर्ने कुनै कार्यक्रम थिएन । तर उनी हौसिदै मैदानमा पुगे र बलिङ गरे ।

मंगलबार रुस्लान कप क्रिकेट प्रतियोगिताको प्रमुख अतिथी बनेर मा कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका उपराष्ट्रपति पुनले पहिले बेलुन उडाए । त्यसपछि क्रिजमा पुगेर चार पटक बलिङ गरे । उपराष्ट्रपतिले बलिङ गर्दा हिमालयन डिस्टीलरीका निर्देशक अखिलेश्वर प्रताप सिंह ब्याटिङमा थिएँ । क्रिकेट खेल्न उपराष्ट्रपतिले रुचि देखाएपछि काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका म्यानेजर ज्ञानेन्द्र मल्लले टोकन अफ लभ स्वरुप बल र बयाट प्रदान गरेका थिए।

तस्विर पहिलो पोष्टबाट

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice