bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39457 ) ) )

पाँच दशक भन्दा पुरानो योजना अझै पूरा भएन

तेह्रथुमको पिगुवा सिँचाइ आयोजना निर्माण कार्य शुरु भएको ५६ वर्ष हुँदा पनि काम सम्पन्न हुन सकेको छैन् । १८ किलो मिटर लामो रहेको यो योजना वि.स. २०१६ सालमा शुरु गरिएको थियो ।

सुरु भएको यति वर्ष विति सक्दा पनि काम पुरा नहुदा म्याङलुङ नगरपालिकाका किसान सिँचाइ सुविधाबाट बन्चित भएका छन् । आयोजना निर्माणका लागि पटक पटक माग गरेपनि सुनुवाई नभएको साव्ला गाविसका पुर्व अध्यक्ष एवम् सिँचाइ आयोजनाका अध्यक्ष अभिनारायण लिम्बुले बताए ।

One thought on “पाँच दशक भन्दा पुरानो योजना अझै पूरा भएन
  1. बजेट जती कस्कसले घिच्यो अनी कसरी होला र काम , यस्ता भ्रस्तचारीलाई सर्बस्व सहित छाला काडेर गोली थोक्नु पर्‍यो

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice