bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39450 ) ) )

मजदुरी गर्न गएका नेपाली भारतीय जेलमा

भारतमा मजदुरीको शिलशिलामा पुगेका २० जना भन्दा बढी नेपाली भारतीय जेलमा रहेका छन् । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीका उनिहरु कार्यरत थिए ।

मजदुरी गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनीले सात महिना देखि उनिहरुलाई जेलमा राखेको छ । जेलमा पर्ने सबै कञ्चनपुरका रहेको छन् ।

मजदुरीको पैसा बढाउने माग राख्दैमा उनिहरुलाई जेल हालिएको भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले बताए। ‘जेलमा परेका सबै नेपाली निर्दाेष रहेकाले नेपाल सरकार र भारतमा रहेको नेपाली राजदुतावासले चाँडै पहल गर्नु पर्छ’ उनले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice