bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39406 ) ) )

संसद् बैठक सञ्चालन

नियमित कार्यसूचीमा प्रवेश गर्दै आज व्यवस्थापिका संसदको बैठक सञ्चालन भैरहेको छ ।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहितका नौ दलको विरोधका विच संविधान संशोधनको विधेयक टेबुल भएको भए पनि आज संशोधनको विधेयकमा छलफल नभएपछि संसद सञ्चालनमा अवरोध भएको छैन ।

गत मङ्सिर १४ गते बाट सदन अवरोध हुदै आएको थियो । आज विपक्षीले अवरोध नगरेपछि अहिले संसदहरुले आ–आफ्नो भनाई राखिरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice