पारसलाई काठमाडौंमै छाडेर राजपरिवारको अन्य सदस्य बैंककमा

पारसलाई एक्लै काठमाडौंमा छाडेर राजपरिवारका अन्य सदस्यहरु विदेश शयर गर्न पुगेका छन । पारस बाहेकका राजपरिवारका अन्य सबै सदस्य अहिले बैंककमा मस्ती गरिरहेका छन ।

पूर्वबडामहारानी कोमल, युवराज्ञी हिमानी, नातिनी कृतिका र पूर्वनवयुराज हृदयेन्द्र दुई हप्ताअघि नै बैंकक पुगेका हुन् । भने ज्ञानेन्द्र र नातिनी पूर्णिका अघिल्लो बुधकार बैंकका हानिएका छन ।

महारानी कोमलको छाती खराब भएका कारण चिसोले अत्यन्त सताउने हुँदा जाडो महिनामा उनलाई काठमाडौं छाड्नु पर्ने बाध्यता छ । दरबार हत्यकाण्डमा लागेको गोलीले उनको छातीमा गम्भीर क्षति पुर्याएको थियो ।

छोरा पारसबाहेक सबै सदस्य एक हप्ताअघि र राजा तथा नातिनी पूर्णिकाचाहिँ पछि जानुको कारणमा पूर्णिकाको विद्यालयको पढाइ रहेको बताइन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice