कस्तो फैसला सुनाउला सर्वोच्चले ?

संविधान संशोधन विधेयक रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

सर्वोच्चले आदेश सुनाएमा अहिले देखिएको संशोधनको समस्याले एउटा दिशा लिनेछ ।

प्रधानन्यायाधीस सुशीला कार्की र ईश्वरप्रसाद खटिवडाको इजलासमा आइतबारबाट सुरु भएको बहस सोमबार सकिएको छ ।

फैसला आजै आउने सम्भावना रहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice