bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39090 ) ) )

एमालेको दैनिक एक्काइस वटा बैंठक !

संविधान संशोधनको विपक्षमा नेकपा एमालेले यही २२ गते बृहत्त जनसभा आयोजना गर्दै छ । सो कार्यक्रमलाई भव्य र सभ्य बनाउनले एमालेले मातहतका भातृ संगठनलाई निर्देशन दिइसकेको छ ।
विभिन्न भातृसंगठनहरुसँग पार्टीका अध्यक्ष देखि पदाधिकारीहरुको बैठक राजधानीमा जारी छ । एमाले स्रोतका अनुसार अहिले पार्टीले यसरी आयोजना गर्ने बैठकको संख्या दैनिक २१ वटासम्म पुग्ने गरेको छ ।
२२ गते रत्नपार्कमा दिँउसो १ बजे हुने कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने उदेश्यले पार्टीले सो बैठक सञ्चालन गरेको एमाले स्रोतले जनायो ।
२२ गतेको विरोध सभाको समापन पछि पार्टीले सरसफाईको कार्यक्रम समेत राखेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice