bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2017/01/39024 ) ) )

इस्तानबुलको नाइट क्लवमा आतंकबादी हमला, ४५ जनाको मृत्यु ४० घाइते

काठमाडौं । इस्तानबुलको एक नाइट क्लवमा आतंकबादी हमला हुँदा ३५ जनाको ज्यान गएको छ । इस्तानबुलका गर्वनरका अनुसार आतंकबादी हमतामा परि एक पुलिस अधिकारीको पनि मृत्यु भएको छ । गर्भनरले चरमपन्थीहरुले नाइट क्लवमा हमला गरेको बताए ।
स्थानीय समयअनुसार राति १.३० बजे हमतला भउको थियो । हमलामा ४० जना घाइते भएका छन् । नाइट क्लवमा एक हतियारधारी छिरेर अन्धाधुन्धा गोली प्रहार गरेका थिए । गोली चलाउँदा क्लवमा सयौ मानिसहरु थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice