सन २०१६ मा क्रिकेट ईतिहाँसमा घटेका आश्चर्यजनक घटनाहरु

सन २०१६ मा क्रिकेट इतिहासमा थुप्रै आश्र्चजनक घटनाहरु भएक छन् । जसले क्रिकेट इतिहसमा एक प्रकारको हलचल मच्चिएको छ ।

२०१६ मा सबैभन्दा बढि हलचल मच्चाउने टिम रह्यो अफगानस्तान । स्तानिकजाई को कप्तानिमा युएई मा भएको खेलमा अफगानस्तानले टेस्ट खेल्ने टिम जिम्बाबेलाई ३–२ ले हरउदै सिरिज आफ्नो नाम गरेको हो । जिम्बाबेलाई लगातार दुई म्यचमा पराजित गरेर अफगानस्तन टिम जिम्बाबेको टिम माथि हावि भएको थियो ।

त्यस पछिका दुई खेलमा लगातार हरेव्यहोरे पनि अन्तिम निर्णायक खेलमा अफगानिस्तनले जिम्बाबे माथि दुई विकेटले जित हाँसिल गर्दै सिरिज आफ्नो नाममा गरेको थियो । त्यस्तै दुई वटा टि२० खेलमा पनि अफगानिस्तनले जिम्बाबेलाई हराएको थियो ।

टि२० वल्र्डकपमा वर्डकप २०१६ बिजेता वेस्टइडिजले एक खेल मात्र हारेको थियो त्यो पनि अफगानस्तान सँग । पहिले व्यटिङग गरेको अफगानस्तानले निर्धरित २० ओभरमा १२४ रन बनाएको थियो । तर बलरले राम्रो प्रदर्शन गरेपछि बर्डकप बिजेता वेस्टइडिजलाई छ रनले हराएको थियो ।

श्रीलंका र पाकिस्तान जस्ता वर्डकप विजेता बनिसकेका टिमलाई हराउदै बंगलादेश पहिलो पटक एसिया कपको फईनलमा पुग्यो । एसिया कपमा यो बंगलादेशको दोस्रो सहभागिता थियो ।

वल्र्ड टी२० फाइनलमा पुगेर ओमनले सबैलाई आश्र्चयचकित पारेको छ । पहिले खेलमा ओमनभन्दा भलियो मानिएको आएरल्याण्डसँग ओमनको प्रतिस्प्रधा भएको थियो । १५७ रनको लक्ष्य पाएको ओमनले दुई बल बाँकि रहदै लक्ष्य पुरा गरेको थियो ।

नेदरल्याण्ड सँगको दोस्रो खेल पानी का कारण हुन नसकेर बराबर भएको थियो । अन्तिम खेलमा बंगलादेश सँग हारेर ओमनले वल्र्ड टि२० को यात्रा सकेपनि सन् २०१६ ओमन क्रिकेट टिमको लागि स्मरणयोग्य रहयो ।

अफगानस्तान टिम पहिलो पटक एकदिवसिय खेल खेल्न बंगलादेश पुग्यो । तीन खेलको श्रीङखलामा बंगलादेशले जितेको पनि दोस्रो खेलमा बंगलादेशले दिएको २०९ रनको लक्ष्यलाई दुई विकेटले हराउदै श्रीङखला बराबर गर्याै । तेस्रो तथा अन्तिम खेलमा खेलमा बंगलादेशले १४१ रनले हराएर उपाधि जितेको थियो ।

भारत आएर ४–० लो खेल हार्नु भन्दा पहिला इंगल्याण्डको टिम बंगलादेश पुगेको थियो । दुई टेस्टको श्रीङखलमा पहिलो खेलमा २२ रनले हारेको बंगलादेशले दोस्रो टेस्टमा १०८ रनको फराकिलो अन्तरले हराउदै । श्रीङखला बराबर गेको थियो ।  जितका हिरो रहे अफस्पिनर मेहदी हसन उनले १२ विकेट लिएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice