लोकमानसिंह कार्की माथि अदालत भित्रै कालोमोसो दलियो

निलम्बित प्रमुख अख्तियार लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलिएको छ ।
बिहीबार बयानको लागि अदालत पुगेका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट गएका दुईजनाले कालोमोसो दलेका थिए ।

कालोमोसो दलिसकेपछि दुईजनाले नेकपा माओवादी जिन्दावाद भन्दै बाहिरन खोजे पनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice