bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38753 ) ) )

पूर्वराजालाई जेल हाल्न मन्त्रीपरिषदमा गृहमन्त्रीको प्रस्ताव

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तर्साउन मन्त्रीपरिषदले दरवार हत्याकाण्डको छानविन गर्ने बिषयमा छलफल गरेको छ । दरवार हत्याकाण्डको मुख्य दोषि पूर्वराजा ज्ञानेन्द्र नै भएको ठोकुवा गर्दै गृहमन्त्री विमलेन्द्र निधिले दरवार हत्याकाण्डको छानविन गर्नु पर्ने प्रस्ताव मन्त्रीपरिषदमा गरेका हुन् । विहीवार बसेको मन्त्रीपरिषदको नियमति बैठकमा गृहमन्त्री निधिले पूर्वराजालाई छुट दिन नहुँने भन्दै यस्तो प्रस्ताव राखेको एक मन्त्रीले बताए ।
‘ज्ञानेन्द्र नै दरवार हत्याकाण्डका मुख्य दोषि हुन्, एउटा छानविन आयोग बनाएर उनलाई कारवाही गर्नु पर्दछ’ बैठकमा निधिले भने ‘उनले फेरी अराजकता निम्त्याउँदैछन् त्यसलाई रोक्न पनि उनलाई जेल हाल्नु पर्दछ ।’
बुधबार मात्र पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक बिज्ञप्ती निकालेका थिए । बर्तमान सरकार र राजनीतिक दलका गतिविधिका कारण राष्ट्रियता संकटमा परेको उनले बिज्ञप्तीमा उल्लेख गरेका थिए । ‘क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ’ पूर्वराजाले आफ्नो बिज्ञप्तीमा भनेका थिए ।
पूर्वराजाको बिज्ञप्ती पछि बसेको मन्त्रीपरिषदको बैठकमा गृहमन्त्रीले जेल हाल्ने प्रस्ताव गरेका हुन् । बैठकको सुरुमै उनले पूर्वराजाले राजनीति गरेको र दरवार हत्याकाण्डको छानविन गरी जेल हाल्नु पर्ने बताएका थिए ।
गृहमन्त्रीको प्रस्तावलाई उर्जामन्त्री जनार्दन शर्माले अस्वीकार गरेका छन् । ‘पूर्वराजाको गतिविधी र विज्ञप्ती गलत छ, तर अहिले संविधान कार्यान्वयन गर्ने बेला हो, प्रतिसोध साध्ने बेला होइन’ मन्त्रीले भने । शर्माको भनाईलाई भौतिक योजनामन्त्री रमेश लेखकले पनि साथ दिएका थिए ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुले दिएको संघियता बिरोधी अभिब्यक्ति, सडकको आन्दोलन र पूर्वराजाको बिज्ञप्तीलाई समान्यरुपमा लिन नहुँने बताएका थिए । ‘यी सवै गतिविधि सरकार बिरुद्ध नै केन्द्रीत छन् यसमा हामी सचेत रहनु पर्दछ’ प्रधानमन्त्री दाहालले भने ।

54 Comments
  1. सबै बादरलाई आफ्नो गुंडा राज जाने भयो भन्ने पिडा छ
    कसैले राम्रो काम गर्न लाग्दा खुट्टा तान्ने इन्को आदद हो

  2. पूर्ब राजा लाई चाही होइन तिमिहरु नालायक दक्षिणी दलाल हरु लाई चाही जेल हालनु पर्ने हामी नेपाली जनताले देख्दै छौ/
    पूर्ब राजाको बिज्ञप्तिमा नेपाली रास्टबादी जनताको नेपाल बचाउनु पर्छ भन्ने सम्पूर्ण जनताको तरफ बाट पूरा समर्थन छ

      1. deshko bartaman paristhitilai herne ho bhane purba rajale bhaneko kuro kasari galat hun6 ra, cahida nachahida aanargal kuraharu gardaima desh aaghi badheko 6 ra ? kati barsa kurnu parneho sambidhan karyanayan garna ? no body knows, god save our country.

    1. तारा सुब्बा ज्यू, यहाँले आज राती डाम् डुम् पड्काएर भोलिपल्टै तुरून्तै पशुपतीमा सेलाउनुको कारण नबुझ्नुभा रहेछ ।

  3. एमाले नेताहरूले दिएको संघियता विरोधि अभिव्यक्ति, सडकको आन्दोलन र फूर्वराजाको विज्ञप्तिलाई सामान्यरूपमा लिन नहुने त हो, तर त्यसको प्रतिवाद गर्न पूर्वराजालाई जेल हाल्ने जस्तो काम गर्न पुग्‍नु विल्कूल प्रत्युत्पादक हुनेछ। शायद पूर्वराजा पक्राउ परेर जेल जाने नै सोचमा छकि?

  4. हो हो हाले हुन्छ, बेकारमा चाकमा किरा परको बाख्रो जस्तो छटपटीदै कहिले चीन, कहिले भारत गरेर त्यसै मर्ने भो माइलो, बरु नक्खुमा आरामले बसोस |

  5. पुर्व राजालाई हैन तिमीलाई चही जेल हाल्छ जन्ताले दिन आउदै छ पर्खी बस।

  6. हे भारत मुखि भरैाटे कुकुर हाे तिमिहरु नभुक्दा हुन्छ बरु तिमिहरुचै जेल परैाला जन्ताले चेति सके अब राजा अाउँछ बरु भाग्ने बाटाे बनाव नत्र खैरात छैन कुरा बुज जय देस जय नरेस

  7. सि के राउत , महन्त ठाकुर जसले देश् तुक्राउनु पर्छ भन्ने लाई केहि गर्न नसक्ने ज्ञानेन्द्र लाइ के गर्न सक्छ ? हल्ल्एर मात्र देखाउ त !!!

    1. एकदमै सहि कुरा गर्नु भयो रोहन जि मलाई पनि यो दलहरुको राजनिति सुनेर देखेर वाक्क दिक्क भइसके जजस्लाइ कार्बाहि गर्नु पर्ने त्यसलाई गर्नु नि यो नेताहरु बहुलाई सक्यो कहिले भन्छ हिन्दी भाषालाई राष्र्टिय भााषा बनाउनु रे कोई नेता चई देश टुक्र्यानु रे यी नेताहरु न बौलाए को बौलाए त? हो यिनिहरुलाइ पो जेल हाल्नु पर्ने

    2. Sahi vannu vo sakxas vane prachanda lai Jel hala na gadha haru desh bechi katinjel khane hau.
      Nidhi jasto bharat ko varaute haru halis jel purba rajalai
      Xoyera ta dekha Ani thaha paulaas

  8. जेल त भारतीय दलाल गृहमन्त्री लाई र प्रचण्ड अनि शेरे देउपा लाई हाल्नु पर्छ।किन्की यिनी हरु राष्ट्र बिखन्दन कारी हुन।

  9. यी मंत्री भनौदा डाक, चोर, ज्यानमारा लाई चाही जेल हाल्ने बेल भयो यो निधि भन्ने भारतीय दलाल र RAW को एजेंट ले Nepal मा धेरै रजाई गरेको छ इसका पानी दिन सकिय जस्तो छ

  10. सकछस भने देशलाइ टुक्र्याउने दलाललाइ पनि जेलमा हाल।दरवार हत्याकान्डका नाइकेलाइ पनि जेल्मा हाल।अनि बनछदेश्को सम्बिधान।

  11. Raja desbhakta samanya nagrik ko boli boliraheka chhan Des jogaune boli Lai jel halera dekhau grihamantri jiu matra yo desko Thekdar hun

  12. Hamro Raja Hamro Desh
    Pran Bhanda Pyaro Chha
    Hamro Bhasa Hamro Bhesh
    Pran Bhanda Pyaro Chha
    Rajtantra Jindabad
    Lutera aparadhi hatyara daka
    Bhrastaharuko sanghiya Ganatantra
    Murdabad,
    We want immediate reinstatement of
    Nepal Sambidhan 2047

  13. साला कुकुर हरु भारतीय दलाल हरु सिके राउत,राजेन्द्र महतो चै तिमी हरु को बाउ होर,सत्ता र कुर्सी का लागि मरिहत्ते गर्ने त चोर हरु भन्दा त ज्ञानेन्द्र धेरै बुझने मान्छे हो!जस्ले यो देस र जनता को लागि राजा को गद्दी छाडिदिए तर तिमी हरु त पालो पालो तेहि एउटा कुर्सी लाई बलात्कार गरि रहेका छौ! घिन लाग्दैन तिमी हरु लाई….

  14. lutera kahna paidaina jasto lagy ki ko hamro nalayak netaharulai loktantrama ??? bekar ma laiycha jasto lagy ki k ho loktantra nepal ma?? samaya blawan cha.samaya ayapchi tha huncha ko jail jancha???

  15. Samya sapechha boleka xan purba raja le rastrya naswan kam bhahi raheko Bella janta sang mili rastrya bachaune pakchhcka Parjatantra le pani khalo Sarena gantantrle pani khalo Sarena Jan badi ghusiya nikle 600 Jana neta tape hamile sabai parti ko rajnitik dhekhi saki u ajka din samma Na bijuli pugeko xa gauma Na pani Na sadak Na biddalya Na hospital kin hami dila garne an Palo rajtantarko ho sabi le sahayog garnu parxa Nepal ma nirnkus sashan ko jaruri xa or multiparty systems break gari matr 2 ta parti hunu parxa ra rastray 5 pardesa Bikas extra ko aadhar ya ta dharmik sthalko namle xuttaunu parxa anyatha Nepali ko Nam nisana haraune xa sathi ho Nepal Hindu rastrya hunai par xa

  16. मुर्ख निधि if he had kill his family to take over the kingdom then he may not leave the kingdom easily for the people. If he can kill his own brother for kingdom then its kinda too easy to kill the people like you
    You fukin bull sheet..

  17. अब ज्ञानेन्द्र लाई जस्ले छुन्छ जलेर खरानी हुन्छ देखियो तिम्रो गाणुतन्त्र ।

  18. पूर्व राजाले दुइ शव्द के बोल्छन, र का एजेंटहरूमा हाहाकार मच्चिन्छ l यिनीहरु कट्टु मुत्ने र बरबराउदै हिड्ने गर्दै छन l निधि भन्ने एजेण्टले चाहीं गृहमंत्री भएको बेला परेकोले जेल हाल्नु पर्ने देखेछ l ‘चोरको खुट्टा काट’ भन्दा चोरले आफ्नो खुट्टा फुत्त उचालेको भनेको यही हैन र?

  19. पइला प्रचण्ड लाइ र बाबुराम लाई जेल हाल्नु पर्छ अनि देश सफा हुन्छ ।

  20. राजाले देसको हितको लागि बोल्दा चाई जेल हल्नु पर्ने अनि मधेसी नेताले देश टुक्र्याउन खोज्दा केही नगर्नी साले चोर भात मारा हो जो चोर उसैको ठुलो शोर शाले कुकुर यतिका बर्स सम्म का मरेको थियिस आखिर तलाई दरबार हत्याको बारेमा थाहा थियो भने किन आज समन चुप लागिश साले कुकुर तेरो पनि मिलेमत्तो रहेछ
    ल कसरी राजा लाई जेल हाल्छ्स हामी पनि हेरम नि

  21. पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहा यसै देशका नागरिक हुन । देशका बारेमा उनलेे जे देखे त्यो भने। वाक स्वतन्त्रताका लागि लोकतन्त्र ल्याएको होइन र ? कि पूर्ब राजालाइ वाक स्वतन्त्रता हुदैन ? तिमीहरू भातमारा नेताहरू ठिक ढंगले काम गरन कसैले केही बोल्ने ठाउँ नै रहदैन । उनले जे भन्याछन, परिस्थिति ठ्याक्कै त्यहि छ। पासा नेताहरुकाे count down शुरु भए जस्तो पाे छ त हाे गाठे।

  22. Hey netaharu…. Bhulera yasto Kam nagarnu….? Natra janta ko Nam ma garirakhe ko dirty politics Sabai gharani vayera janxa…? Aile pani Nepali janta kan ma telhalera sute ko xaina?

  23. धुवामात्र फल्न सक्ने भारतिय भरुवा बन्दुक हो तिमीहरूले गाेर्खाली सकेटवमलाई केही गर्न सक्दैनाै, थुईक्क विखन्दन्न कारी हो ।

  24. …… जी, याे मुलुक तिम्रा बराजुले अार्ज्याकाे हाे ?

  25. Raja aako nai thik ho.. raja lai xoye vane desh feri yudhamaa jana sakxa.. ra arkomkura raja lai xune aat kasaikompani xainna.. vyaguto jati ufrepani kanla muni nai ho.. vywagutalai kahile dharni ko hudaina.. b4 gara.. kina vane chor neta haruko rajniti nai vudi var rajniti xa..

  26. haina gyanedra sanga kin po darauna thale hau yo neta haru.
    sarba sadhar bhayer bacheko cha, usle aafno am garcha khancha nii….. euta janta bhayer basya cha yo neta harule jel hal;er chai garcha ke,,halna parne lai halen haina jatha haru

  27. अब जेल हाल्ने पूर्वराजा ज्ञानेन्द्रलाई हैन,तिमीहरू जस्ता भुक्ने मात्रै टाेक्नचाहिं नसक्ने कुकुरहरूलाई हाे।भारतले फालिदिएकाे हड्डी टाेक्दै समय कटाउने कुकुरहरूकाे अब कुनै काम छैन।सत्ता चलाउन त शेर नै चाहिन्छ।

  28. अब तिमीहरूकाे खेलकाे समाप्तिकाे घडी अाइसकेकाे छ।खेल्नसम्म खेल्यौ तिमीहरूले जनताको रगतकाे हाेली।अब जनतालाई याे फाेहाेरी खेल सह्य हुनेछैन।

  29. ब्राम्हण्बाद, हिन्दुबाद,आर्यबाद ,नस्लबाद र एकात्मक सत्ता त राजतन्त्रमै सु सुरक्षित रहन्छहै साथिहो ! तर त्यो दिन आउनु पश्चिम बाट घाम झुल्किनु भन्दा कठिन छ ।

  30. पूर्ब राजा लाई चाही होइन तिमिहरु नालायक दक्षिणी दलाल हरु लाई चाही जेल हालनु पर्ने हामी नेपाली जनताले देख्दै छौ/
    पूर्ब राजाको बिज्ञप्तिमा नेपाली रास्टबादी जनताको नेपाल बचाउनु पर्छ भन्ने सम्पूर्ण जनताको तरफ बाट पूरा समर्थन छ

  31. राजदरबार हत्याकांड देखी लिएर मदन भन्डारी हत्याकांड को सत्य तथ्य छानबिन गरेर हत्यारालाई कारबाही गर्नु पर्छ अनि मात्र देश का जनताले पत्याउनेछन् नत्र जति भुके पनि उस्तै हो….

  32. अलिकति पनि लाज छैन?
    के ठानेको छ हो तिमि हरूले, अब पनि हामि जनता सडक मा आउनु परयो भने तिमीहरू कता lukne ??
    तँ साले निधि, साले बाउको नाम मा मन्त्रि भयेको छ , तेरो foorti yetro

  33. Rajniti rajniti nakhelau aafno desh lai kasari bachaune ra bikash ko tarf lagne ho tyo tarf dhyan kendrit garau dudha ko duleka kohi pani xainan sabai bharts r ragat bagayer nai tyo post samma pugeka hun. Tapai afai sochnuhosh ki ma kati imandar r asal rajneta hu vaner tyaspaxi ko kaslai karwahi garnuparx tyo hernuhola.

  34. राजालाइ मात्र हैन जेल अब पुर्व पंछ र साला कुकु कम्निस्टका खोल ओडेका कमन्स्टहरु सबैलाइ जेल जाक्नु पर्छ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice