bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38675 ) ) )

अमेरिकी राजदुतलाई ओलीले भने यो नेपालको आन्तरिक मामिला हो

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबिच भेट वार्ता भएको छ ।

राजदूत टेप्लिजले ओलीलाई संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो राखेकी छन् । ओलीले यो नेपालको आन्तरिक विषय भएको भन्दै अनावश्यक चासो नदिन आग्रह गरेका छन् ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध भइरहेका बेला राजदूत टेप्लिज ओलीबिच भेट बार्त भएको हो । आलीलाई भेट्ज राजदूत टेप्लिजल सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेकी थिइन् ।

भेटमा राजदूतले संविधान संशोधन प्रस्तावको विरोध गर्नुको कारणबारे चासो व्यक्त गरेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । आलीले नेपालको समस्या नेपालीहरुले नै मिलेर समाधान गर्न समक्ष रहेको भन्दै यसमा अनावश्व हस्तक्षेप आग्रह गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice