bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38655 ) ) )

करीना कपुरले छोरा जन्माइन

बलीउड अभिनेत्री करीना कपूर (खान)ले छोरा जन्माएकी छन् ।

उनले मंगलबार बिहान ७ः३० बजे मुम्बईको ब्रीच क्यण्डी अस्पतलमा छोरा जन्म दिएकी हुन । उनी  सैफली खानकी दोस्रो पन्नी हुन । उनले अक्टुम्बर २०१२ मा बिबाह गरेका  थिए ।

यस भन्दा पहिले सैफली खानले अभिनेत्री अमृता सिंह सँग बिबाह गरेका थिए । उनले अमृता सँग केहि वर्ष अगाडि सम्बन्ध बिच्छेद गरेका थिए ।

आमा छोराको दुबै स्वस्थरहेको आस्पतालले  बताएको छ । अभिनेत्री करीनाले गर्भवतिभएको समयमा पनि धेरै फोटोशुट गराएकि छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice