सुनकोशीमा जीप खस्दा तीन जनाको मृत्यु

आइतबार दिउसो सुनकोशी नदीमा स्कापियो जीप खस्दा तीन जनाको मृत्यु भएको छ ।

काठमाण्डौं बाट खोटाङगको हलेसी जाँदै गरेको स्कारर्पियो जीप आईतबार सिन्धुलीको रत्नावती ३ घाटपाखाबाट सुनकोशी नदीमा खस्दा तीन जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार जीपमा आठ जना सवार थिए । प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice