bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38518 ) ) )

नेपालको लगातार दोस्रो हार

श्रीलंकामा जारी युथ १९ एसिया कप अन्तर्गत शुक्रबार भएको खेलमा भारत सँग नेपाल ६ विकेटले पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतिमा एक सय ७२ रन बनाएको थियो । एक सय ७३ सनको लक्ष्य पाएको भारतले ३३ ओभर ३ बलमा चार विकेटको क्षेतिमा पुरा गरेको छ ।

नेपालका लागि रोहित कुमारले ९३ बल खेलेर सात चौका दुई छक्काको मदतले सर्वधिक ६८ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र एैरीले ३४ तथा आशिफ सेखले १८ रन बनाएका थिए । बलिङग तर्फ सन्दिप लामिछानेले एक तथा सराफले तीन विकेट लिए ।

बिहिबार भएको खेलमा श्रीलंका सित एक रनले पराजित भएको थियो

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice