नेपालको ६ औं विकेट गयो, दुई जना शून्यमा आउट

श्रीलंकामा जारी युथ १९ एसिया कप अन्तर्गत भारत सँग दोस्रो खेल खेलिरहेको नेपालको ६ औं विकेट गएको छ ।
टस जितेर ब्याटिङग गरेको नेपालले ३० ओभरको समाप्तिसँगै ६ विकेटको क्षेतिमा ९७ रन जोडेको छ । सन्दिप सुनुवार र आशिफ शेखले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।

तर ११ औं ओभरको दोस्रो बलमा पहिलो विकेटका रुपमा ओपनर सन्दिप सुनुवार ७ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका आदिल खान तीन बल खेलेर शुन्य रनामा आउट भएका थिए ।

त्यस्तै आर्का ओपनर आशिफ १३ औं ओभरको दास्रो आउट भए, उनले १८ रन बनाए । १५ औं ओभरमा नेपालका भीम सार्की चौथो विकेटका रुपमा शून्यमा आउट भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice