bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38448 ) ) )

प्रचण्डलाई षडयन्त्रको बाहक नबन्नुस भन्दै गोपाल किरातीले चोर औला ठडाएपछि !

गोपाल किराती,प्रदेश नं.१ इन्चार्ज,माओवादी केन्द्र
कांग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु राजतन्त्रकालीन पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्न उद्दत छन् । यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन । यदि यसो भयो भने त्यसविरुद्ध हामी उत्रन्छौं ।

यदि पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरिए माओवादी केन्द्र १ नम्वर प्रदेशका नेता कार्यकर्ता निर्वाचनमा भाग लिने छैंनन् । यो बुझै । जनताको रगत र पसिनावाट प्राप्त गणतन्त्र लगायत उपलव्धी गुमाउने षड्यन्त्र अनुसार पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराउने खोजिएको हो । यसलाई स्वीकार गर्न सकिन्न ।

२००७ सालको प्रजातन्त्रलाई २०१७ सालमा खोसिएको थियो के अब त्यस्तै गर्न लागेकोह हो ?  प्रतिगमनकारी शक्तिलाई फाइदा पुग्ने षडयन्त्रको बाहक नबन्नोस तपाई ( प्रधानमन्त्री)। आम कार्यकर्ता र जनताको कुरा नसुन्ने हो भने हामी विद्रोह गर्न पनि तयार हुनेछौं ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice