bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38282 ) ) )

राईफलसहित जाजरकोटबाट विप्लब माओवादीका चार कार्यकर्ता पक्राउ

जाजरकोट । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरीएको पुरातात्विक महत्वको मूर्ति अनुसन्धानका क्रममा जाजरकोटबाट विप्लव माओवादीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जाजरकोटका जिल्ला शिक्षा अधिकारी चढ्दै आएका बा २ झ १००५ नम्बरको गाडीमा ९ म्यागजिन र ईन्सास राईफलमा लाग्ने २०५ गोली ओसारपसारका गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

जाजरकोटबाट पक्राउ परेका चारै जनालाई प्रहरीले हातहतियार तथा खरखजना ऐनमा मुद्दा दायर गरिसकिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधवप्रसाद नेपालले जानकारी गराएका छन् ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधवप्रसाद नेपालका अनुसार मूर्तिको खोजीमा प्रहरी टोली विभिन्न स्थानमा परिचालित छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice