bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38259 ) ) )

बालुवाटारमा प्रचण्डलाई भेट्न सवैभन्दा पहिले किन पुग वैद्य ?

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिनेक्रममा सबैभन्दा पहिला नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य बालुवाटार पुगेका छन् ।

आइतबार ६२औ वर्षबाट ६३ मा प्रवेश गरेका प्रधानमन्त्री प्रचण्डलाई जन्म दिनको शुभकामना दिन पहिले उनी पुगेका हुन ।
शुभकामना क्रममा कम्युनिष्टद्वय वैद्य र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले बतायो ।
गुरुभन्दा अघि चेला देशको प्रमुख पदमा पुगेपनि,वैद्य प्रचण्डका राजनीति गुरु हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice