‘पूर्व प्रेमीले अब तिमी विवाह गर सेटल हुनुपर्छ भन्छन’

दीपकराज गिरी र दीपाश्री निरौला बीचको प्रेम प्रंसगका बारेमा अनेक चर्चा र परिचर्चा हुँदै आएको हो । यद्यपि यी दुबैले आफूहरु सहयात्री र मिल्ने साथी भएको बताउँदै आएका छन् । दीपकसँग नाम जोडीएकी दीपाले हालै मात्र अरु कसैसँग अफेयर चलेको रहस्य सार्वजानिक गरेकी छिन ।

 

deepa
दीपाको अनुसार उनको पहिलो प्रेम विराटनगरमा हुँदा नै परेको थियो । विराटनगरमा रहँदा हामीबीच प्रेमसम्बन्ध थियो तर सफल हुन सकेन । एक हिसाबले प्रेम सफल भएन दुर्भाग्य थियो र सौभाग्य के पनि भयो भने म प्रेममा अल्झेर उतै बसेको भए अहिले यो तामझाम, यो ख्याती प्राप्त गर्न सक्दिनथेँ होला ।
पहिलो प्रेम सफल नभएपनि पहिलो प्रेमीसँग अहिले पनि कुराकानी हुने गरेको दीपा बताउँछिन् । कुराकानी गर्ने क्रममा पूर्व प्रेमीले अब तिमी विवाह गर सेटल हुनुपर्छ भन्ने कुराहरु गर्ने गरेको जानकारी पनि दिईन् । दीपाका प्रेमी पनि सेटल भईसकेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice