सुदुरपश्चिमको सुन्दरताले प्रचण्डलाई तान्यो, सिट बाट उठेर झ्यालमा

    चमेलीया जलविद्युत आयाजनाको स्थलगत अनुगमन गरेर सुर्खेत र्फकिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खप्तड स्थित राष्ट्रिय निकुञ्जको सुरक्षccc3931da45b2c3fe4cb73db98c742d6मा खटिएको सैनिक टुकडीले एक पटक आर्लन आग्रह गरेपछि प्रचण्ड ‘बीर बलभद्र हाम्रा लागि, हाम्रा लागि बीर बलभद्र’ सैनिक व्यारेकमा आर्लेका थिए ।

सैनिक टुकडिलाई पाँच मिनेटको समय दिएका प्रचण्डले पाँच मिनेटको समय फोटो सेसनमै बिताएका थिए । हेलिकप्टर बाट देखिने सुदुरपश्चिमका हिमाल, डाँडाकाँडाको दृश्यले उनलाई यसरी लोभ्योकि उनले आफ्नो माबाइल झिकेर हेलिकप्टरको झ्याबाट फोटो खिच्न सुरु गरेका थिए । cottage-final

उनलाई छोरा प्रकाश दाहाल र पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले सघाएका थिए । उनी सुन्दर दृश्यावलोकन गर्न आफ्ना सिटबाट उठेर झ्याल भएको ठाउमा पुगेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice