पोखरामा एकाबिहानै डा बाबुराम भट्टराई माथि जुत्ता प्रहार …

नयाँ  शक्ति नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईमाथि एका बिहानै  जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाा शक्ति पार्टी निकट नयाा शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा विहीबार बिहान गरेको कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा देखाँउदै जुत्ता प्रहार भएको गरिएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा।भट्टराईलाई कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराई पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयका एम ए का विद्यार्थी हुन् ।

2 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice