संविधान संशोधन विरुद्ध गायक देखि बुद्धिजीविहरु सडकमा उत्रिए

काठमाडौं । संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको पाँचौ दिन गायक तथा बुद्धिजीविहरु त्यसबिरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
संविधान संशोधन देशको हित विपरीत रहेको भन्दै इतिहासविद प्रा.डा. सुरेन्द्र केसी,प्रा.डा. विरेन्द्र केसी, जनगायक जे.वी.टुहुरेहरु प्रदर्शनमा उत्रिएका हुन ।
आइतबार दिँउसोबाट नयाँबानेश्वरमा उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice