संसदको चौंथो बैंठक स्थगित,पाँचौ बैंठक २२ गते

काठमाडौं । आज बसेको संसदको चौथौ बैंठक प्रतिपक्षी दलहरुले अवरोध गरेसँगै कार्यसूचीमा प्रवेश गर्नुअगावै बैंठक स्थगित गरिएको छ ।

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले नेपाली जनताको चाहना नभई विदेशीको दवावमा संविधान संसोधन प्रस्ताव ल्याएको आरोप लगाएकी थिइन् । हिमाल, पहाड तराईमा मिलेर बसेका जनतालाई बिथोल्न संशोधन प्रस्ताव ल्याएको बताइन् ।

बैठकमा सांसद थापाले आफ्नो धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरु आसनबाट उठेर बिरोध गरेका सँगै संसदको अर्को बैठक मंसिर २२ गते १ बजेसम्म स्थगित भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice