bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/37680 ) ) )

सुनको मुल्य लगातार ओरालो

लगातार ओरालो लागेको सुनको मुल्य बिहिबार पनि प्रति तोला ६ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार ६ सय रुपैयाँ घटेर ५४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

त्यस्तै चाँदिको मुल्यमा पनि बिहिबार १० रुपैयाँ घटेको छ । बिहिबार चाँदि प्रति तोला ७ सय ८० रुपैयाँमा बारोबार भईरहेको महासंघले जनाएको छ ।

डलरको मूल्य बलियो बन्दै गएकोले सुनचाँदिको मुल्यामा गिरावट आउने क्रम निरन्तर जारी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice