७२ जना ब्राजिली फुटबल टोली चढेको विमान दुर्घटना

कोलम्बिया । ब्राजिलमा एक क्लब स्तरका फुटबल टोली चढेको विमान दुर्घनामा परेको छ ।

विमानमा ७२ जना रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी गराएका छन् ।
मेडेलियन क्षेत्रको बाहिरपट्टि पहाडी इलाकामा सो जहाज दुर्घटनामा परेको हो । उनीहरु मेडेलियनको कोपा सुडामेरिकाको फाइनलमा एट्लेटिको नेशनलविरुद्ध खेल्न जाँदै गर्दा विमान दुर्घटनामा परेको हो ।

तर,विमानमा यात्रु जीविततै रहेको हुन सक्ने बताइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice