bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/37428 ) ) )

प्रधानमन्त्री दाहाल सहित मन्त्रीहरु साझा बस चढेर सिंहदरबार जाँदै(फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साझा बस चढेर सिंहदरबार पुगेका छन् ।

pm-prachand-in-sajha-bus-2साझा बसको औपचारिक उद्घाटन गरेसँगै प्रधानमन्त्री प्रचण्ड सहित मन्त्री र सचिवहरुले पुल्चोक देखि सिँहदरबारसम्मको यात्रा गरेका हुन । भर्खंरै साझाले ३० वटा बस राजधानीमा सञ्चालनमा ल्याएको हो ।

साझाको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री दाहाल पुल्चोक पुगेका थिए ।

pm-prachand-in-sajha-bus-3

One thought on “प्रधानमन्त्री दाहाल सहित मन्त्रीहरु साझा बस चढेर सिंहदरबार जाँदै(फोटो फिचर)
  1. सक्ने भए येसरी हरेक दिन जाऊ….एक दिनको लागि के को नाटक हो यो ???????तिमीहरुको प्राडो पजेरो अब गरिब जनता लाई जिम्मा लाऊ. हिम्मत छ ???????

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice