bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/37357 ) ) )

भारु ५ सय र २ हजारका नयाँ नोट नेपालमा प्रतिबन्ध

काठमाडौं । भारतमा बैंक अफ इण्डिया –(आरबीआई) ले ५ सय र २ हजारको नयाँ नोट बजारमा ल्याएपनि नेपालमा भने प्रतिबन्ध लगाइएको छ ।

भारतले नेपालका लागि उपयुक्त नीति नियम घोषणा नगरेसम्मका लागि राष्ट्र बैंकले प्रतिवन्ध गराएको हो ।
नेपाल राष्ट्र बैंकले जव रिजर्भ बैंक अफ इण्डियाले नेपालका लागि सूचना प्रकाशित नगरेसम्म नयाँ भारु नचल्ने बतााएको छ । यदि “५ सय र २ हजार भारुको नयाँ नोट नेपालमा भित्रिए पनि कानूनतः कारोबार गर्न पाइँदैन र दिँदैनौं,”  नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौड्लले बताए ।

भारतले कालोधन र जाली नोट नियन्त्रण गर्न भन्दै १ हजार र ५ सय भारु नोटमाथि प्रतिबन्ध लगाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice