bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/37143 ) ) )

ठुला नेता भएको ठाँउ टुकर्यान नहुने अरु ठाँउलाई टुकर्यादै हिडने

योगेश भट्टराई 

सचिव नेकपा एमाले

हामीले दर्ता गर्ने भनेर गर्न र नगर्ने भनेर नगर्ने त होइन नि । औचित्य र आवश्यकता पुष्टि गर्नुप¥यो । संशोधनका विषयहरु के के हुन एमालेसंग कुरा गर्नुप¥यो । नागरिकताको विषय के हो ? हामी सँग कुरा भएकै छैन । अङ्गीकृतलाई सबै पद दिने भन्ने हामी मान्दैनौ ।

नागरिकता र सिमाङ्कन भनेको सोलोडोलो भन्दिने ? के हो त्यो भनेको ? नागरिकताको समस्या के हो त्यो खुलाउनु प¥यो । आङ्गीकृतलाइ राष्ट्रपति–प्रधानमन्त्री बनाउने कुरा हामी मान्दै मान्दैनौ ।

सीमाङ्कन एक ठाउमा चलाउदा २० ठाउबाट प्रतिकृया आउछ, शेरबहादुर देउवा अखण्ड सुदुरपश्चिम भन्दै हिडनु भएको छ । उहाँ कसरि संशोधनको पक्षमा ? ठुला नेता भएको ठाँउ टुकर्यान नहुने अरु ठाँउलाई टुकर्यादै हिडने ? यसरी हेप्नु त भएन नि । यसको औचित्य के ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice