ठूलो घर बनाउँने तर दर्ता नगराउनेलाई अब यस्तो !

काठमाडौं । राजधानीमा निर्माण गरिएका घर तथा भवन संख्या कति होलान् ? ती मध्ये क–कसले काठमाडौं महानगर क्षेत्रसँग स्वीकृत लिएर घर तथा भवन निर्माण गरेका छन् ? यदि महानरसँग स्वीकृत नलिई घर तथा भवन निर्माण गरिएका छन् भने  काठमाडौं महानगरक्षेत्रले कार्बाही गर्ने भएको छ ।

महानगर क्षेत्रसँग स्वीकृत नलिई घर तथा भवन निर्माण गर्ने जोसुकैलाई कारबाही गर्ने भन्दै काठमाडौं महानगरक्षेत्रले आफ्नो कामकारबाही अगाडि बढाएको छ ।

बुधबार सूचना जारी गर्दै काठमाडौं महानगरले २०७३ असार मसान्तभित्र निर्माण गरिएका निर्माण सम्पन्न प्रमाणपत्र तथा प्रमाणपत्र दर्ता गर्न बाँकी रहेकाहरुलाई पौष मसान्तसम्म निवेदन दर्ता गर्न आह्वान गरेको छ ।

kmc-notice

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice