bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/36871 ) ) )

मंसिरको दोस्रो सातासम्म पुनर्संरचना प्रतिवेदन बुझाइने, आठ जिल्लामा समस्या कायमै

तराई मधेसका आठ जिल्लामा आवरोधका बावजुत पनि स्थानिय तह पुनर्संरचना आयोगले मंसिरको दोस्रो सातासम्म सरकारलाई प्रतिवेदन बुझउने भएको छ ।

हालसम्म साठी जिल्लाको प्रतिवेदन सरकारलाई बुझाएका छन र आयोगले त्यसको काम गरिरहेको छ ।

आयोगका एक सदस्याका अनुसार आयोगले तोकेको जनसंख्या लगायतका अधिकांश मापदण्डहरुको पालना नगरेको र तीन जिल्ला धनकुटा, सल्यान र रुकुममा आयेगले तोकेको सीमाभन्दा बढी स्थानीय तह सिफारिस गरेको बताएका छन् ।

सरकारले तत्कालीन जिल्लाका ईलाकालाई मापदड मानेर कात्तिक भित्र पुनर्संरचना गर्न आयोगलाई आग्रह गरेको थियो । आयोगका अध्यक्ष बालानन्द पौडेलले भने मंसिरको दोस्रो साताभित्र प्रतिबेदन बुझउने गरी काम भईरहेको बताएका छन् ।

मधेस केन्दीत  दलहरुले गरेको अवरोधका कारण तराई मधेसका आठ जिल्लामा भने समस्या देखिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice