bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/36816 ) ) )

तरुण दलमा जितजंग बस्नेत र्निबिरोध निर्वाचित

काठमाडौं । नेपाल तरुण दलको नयाँ नेतृत्व चयनमा पार्टी नेताहरुको मनपेट मिलेसँगै नेतृत्व चयन प्रक्रियाको टुङगो लागेको छ ।

नेपाली कांग्रेसको तीन नेताहरुले सर्वसम्मतीमा सहमतिमा नेता चयन गरेसँगै  नयाँ नेतृत्व चयन टुङगो लागेको हो ।

कांग्रेस सभापति देउवाले जीतजंग बस्नेतलाई  अध्यक्ष बनाउने भएका छन ।  उपाध्यक्षमा सिटौला पक्ष र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षले पाउने भएका छन् । भने  महासचिवमा  पौंडेल पक्षले पाउने भएको छ ।

निर्वाचित पदाधिकारीहरुको घोषणामात्र हुन मात्रै बाँकी छ । आज  ४ बजे पदाधिकारीहरुको नामावली सार्वजनिक गरिने भएको छ ।
बल्लतल्ल एक दशपछि तरुण दलको महाधिबेशन सफल भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice