bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/36798 ) ) )

७५० नेपाली नागरिकको नागरिकता भारतीय नागरिकको अधिनमा

झापा । जिल्ला प्रशासन कार्यलय झापाले ७५० भन्दा बढी नागरिकको नागरिकताको ढड्डा नै गायब बनाएको छ ।
२०६३ चैतमा टाघनडुब्बा गाविसमा टोलीले वितरण गरेको नागरिकताको ढड्डा हराएको हो ।

यसरी १० वर्ष पहिले हराएको ढड्डा अहिले थाहा हृुन आएको छ ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन अधिकृत प्रमुख ज्ञानेन्द्र ओझाको टोलीले उक्त ढड्डा गायब बनाएको हो । झापा र भारतको सीमा जोडिएको हुनाले उक्त ढड्डा गायब बनाई सक्कल नागरिकता भारतीय नागरिकलाई दिलाइएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यलय झापाले अहिले यसको खोजीनीति गरिरहेको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice