प्रहरीले गोली चलाउदा एक हतियारधारीको मृत्यु

 रौतहटको देवाहीमा सोमबार  बिहान सशस्त्र समूह र प्रहरीबीच गोली हानाहान हुदा एक जना सशस्त्र हतियारधारीको मृत्यु भएको छ ।

हाँमी ले गाँउमा सशस्त्र हतियारधारी समूह पसेको सुनचना पाएपछि प्रहरी परिचालन गरेका थियौ । प्रहरी टेली र हतियारधारी समुह बिच सोमबार बिहान दोहोर गाली हानाहान हुदा एक जान हतियारधारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले रौतहटका डिएसपि नवीन कृष्ण भण्डारीले भने ।

जिल्ला प्रहरी कार्यलयको टोली सोमबार बिहान छ बजे देवाही आठ मा पुग्दा चार जनाको समूहम हरेका हतियारधारी सँग दोहोरो गोली हानाहान भएको र गोली हानाहानमा एक जना हतियारधारीको मृत्यु भएको छ । मृत्यु हुने को भने सनाखत हुन सकेको छैन् ।

गोली हानाहानमा प्रहरी जवान सुरेन्द्र चौधरी घाईते भएका छन् । उनलाई उचारको लागी हेटौंडा लगीएको छ । घटनास्थल बाट प्रहरीले एक थान इन्सास राईफल त्यसको गोली १५ थान, इटालीएन पेस्तोल एक थान, त्यसको म्यग्जिन र कटुव पेस्तोल एक थान बरामत गरेको डिएसपी भण्डारीले बताएका छन् ।

बरामत भएको इन्सास राईफल नेपालमा नेपाली सेनाले मात्रै प्रोग गर्छन भने भारतमा भारतीय सीमा सुरक्षा बल एसएसबी प्रयोग गर्द छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice