bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/36637 ) ) )

संसदमा पोर्न भिडियो हेर्दैगर्दा समातिए मन्त्री

संविधानसभाको बैठक चलिरहँदा दुई राज्यमन्त्री अस्लील (पोर्न) भिडियो हेर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

कर्नाटक राज्यक दुई मन्त्री सहकार्य मन्त्री लक्ष्मण साउदी र महिला तथा बाल काल्याण मन्त्री सिसि पाटिल मोबाईलमा अस्लील भिडियो हेरिरहेका समयमा एक स्थानिय टेलिभिजनको क्यामराले पक्रेको हो । उक्त समयमा विधानसभामा सिङगडिमा पाकिस्तानले झण्डा फहराएको बारे चार्च चलिहरेको थियो । तर दुवै मन्त्रीको ध्यान भने मोबाईलमा थियो ।

जेडिएस नेता तथा पूर्वमन्त्री मुख्यमन्त्री एचडि स्वमीले यसलाई लोकतन्त्रमा कालो धब्बा भनेका छन् । सधै सभ्याता संष्कृतिको कुरा गर्न बिजेपी माथि समेत प्रश्न उठेको छ । अश्लिल भिडियो हेरिरहेका दुई मन्त्रीको पक्षमा बोल्दै शिक्षामन्त्री तनवी सैतले यो अस्लील भिडियो नभएर एक सामुहिक बलात्कारको भिडियो भन्दै उनीहरुको बचाउ गरेका छन ।

आरोपित राज्यमन्त्री लक्ष्मण सउदीले प्रत्रकार सम्मलेन गरी उक्त भिडियो अस्लील नभएर एक सामुहिक बलात्कारको भिडियो भएको बताँउदै आफ्नो बचाव गरेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice