राजवल्लव कोइरालाले देखाए अमेरिकी राष्ट्रपतिसँगको पहुँच

नेपालमा कुनै व्यक्ति मन्त्री वा सरकारी ओहदामा नियुक्ती पाउदा सामाजिक सञ्जालमा तिनैसँगका   तस्विर राख्दै बधाई दिने र ठूलै मान्छेसँग आफ्नो पहुँच रहेको देखाउने प्रवृत्ति बढ्दो छ ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी हुँदै गर्दा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ट्रम्पसँग बसेर खिचेको तस्विर कसैसँग रहेनछ ? भन्दै पोष्ट गरेको केही समय नबित्दै अभिनेता राजबल्लभ कोइरालाले नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पसँगै खिचेको तस्विर सार्वजानिक गरेका छन ।

अभिनेता कोइरालाले अमेरिकाको  ४५ औं राष्ट्रपतिमा निर्वाचित भएसँगै उनलाई कार्यकालको सफलताको  शूभकामना  दिँदै तस्विर   सर्वजनिक गरेका हुन । उनले उक्त फोटो सन् २०१२ मा खिचेका थिए ।

One thought on “राजवल्लव कोइरालाले देखाए अमेरिकी राष्ट्रपतिसँगको पहुँच

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice