सभापति देउवाले मोदीलाई भेटेर यस्तो कुरा राखे

काठमाडौं । सत्तारुढ दल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मगंलबार भेटवार्ता भएको छ ।

सभापति देउवाले भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्री मोदीसँग कुराकानी गरेका छन् । यसबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटका क्रममा दुवै नेताबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा आधारित भएर कुराकानी गरेको बताएको छ ।

सभापति देउवा मुख्य वक्तका रुपमा भाजपाले आयोजना गरेको ‘थिङं टयाङक’को कार्यक्रममा भाग लिन गत शुक्रबार गोवा पुगेका हुन ।

गोवामा उनले तिब्बती निर्वासित प्रधानमन्त्री लाब्साङ साङगेसँग अनौपचारिक भेटवार्ता गरेका छन् । भने भिडियोमार्र्फत तिब्बतका निर्वासित बौंद्ध धर्मका अभियन्ता दलाई लामाको प्रवचन सुनेका छन् ।

One thought on “सभापति देउवाले मोदीलाई भेटेर यस्तो कुरा राखे
  1. यस्ता कुकुर हरु त छन , अनी के भलो होला , हैन आफ्नो कुरा कार्यकर्तामा आफ्नो सदस्यामा छलफल गर्नु त हैन अर्कालाई सुनाउनु पर्ने शेरे कुकुर उतै बस नेपाल नआये हुन्छ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice