कृष्ण प्रसाद सिटौलालाई जनआन्दोलन स्वर्ण पदक प्रदान गरिदै

नेपाली कांग्रेसका स्थापक सदस्य गणेशमान सिंहको जन्म यन्तीको अवसरमा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री एवं पूर्वउपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गरिने भएको छ । कार्तिक २४ गते राष्ट्रपति विद्यादेवि भण्डारीले उनलाई एक कार्यक्र गरि सो पदक प्रदान गरिने प्रतिष्ठनले जानएको छ ।
15027586_1095212223932862_6520234357131149708_n

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice