यस्तो रह्यो नायिका रेखा थापाको भाइटिका

आज नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अन्तिम दिन । दिदीबहिनीको हातबाट दाजु भाईले टिका थाप्दै दिदीहरुको आर्शिबचन लिएर विदा हुँदैछ । बर्षभरी चलचित्र कर्ममा व्यस्त हुने कलाकारहरु पनि फर्सदिलाछन र आफ्ना आफन्तहरुसँग भेटघाट गरिरहेकाछन ।

rek

सबै नेपालीहरु तिहार पर्वको रौनकमा रमाइरहँदा सदाबहार नायिका रेखा थापाले यो पर्व भव्य रुपमा मनाएकीछिन ।
कुनै समय वाइसियल इन्चार्ज रहेका चन्द्रबहादुर थापा ‘सागर’लाई भाइटिका लगाएकी रेखा थापाले यस पटक आफ्ना दुई भाइहरुलाई टिका लगाएकी छिन ।

 

उनका तीन दिदीबहिनी एकै स्थानमा जम्मा भएर दुई भाइलाई भाइटिका लगाएका छन ।

rekhaaaaa

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice